Tuesday, 26 Oct
01:00:00

बुद्धको जन्म कहाँ भएको हो....???

2018/12/04   Rabindra

एकदिनको कुरा हो नेपालको चर्चीत पत्रकार नक्कली धमला र भारतको प्रधानमन्त्री

मोदिको भेट भएछ...अनी मोदिलाई भेट्ने बित्तिकै धमलाले भनेछ...।


नक्कली धमलाःछनी आजको दिनमा जन्ता जान्न चाहान्छ...मोदि जी बताउनुस बुद्धको जन्म कहाँ भएको हो....???


मोदिः(छात्ती फुलाउँदै)सबैलाई थाहा छ..बुद्धको जन्म भारतमा भएको हो....


नक्कली धमलाः(रिसाउँदै)पढ्ने बेलामा चिया बेच्दै बसिस्.....अनी कहाँ बाट जान्थीस त सामान्य ज्ञान....

buddha was born in nepal ......ok....


(मोदि ट्वाँ.............)


.........हाहाहाहाहा...........


तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस