Tuesday, 26 Oct
01:00:00

यो घरमा जे छ..सबै हाम्रो हो..

2018/12/04   Rabindra

एकदिनको कुरा हो छोटे डन...आफ्नो बगलीमा सुको नभएपछि एउटा ग्याङ् लिएर घर चोर्न

भनी गएछ...,अनी त्याहाँ चोर्दै गर्दा त्यो कुरा घरबेटिले थाहा पाएछ...अनी भनेछ...।


घरबेटिःहैन ए को होस तँ....??


छोटे डनः(चक्कु देखाउँदै)चुप लागेर बस तेरो पैसा कती छ...गहना कती छ सबै झिक.....नत्र..


घरबेटिः(धम्की दिँदै)तँलाई थाहा छ म को हुँ......??म नेता हुँ नेता बुझिस....??


छोटे डनः(गललल हाँस्दै)केरे नेता रे...(केटाहरुलाई हेर्दै) ओई केटाहरु यो घरको

एउटा पनी सामान नछोडिकन् लुटाव....किनभने यो घरमा जे छ..सबै हाम्रो हो..


(विचरा नेता ट्वाँ .......)


..............हाहाहाहाहा...............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस