रेडियो अडियो

मेरो भागमा त त्यहि थोत्रो साईकल त होला नि......

2018/12/04   Rabindra


एकदिनको कुरा हो धनीयाँ घरमा बसिरहेकी थिई...त्यतीकैमा उस्लाई आफ्नो ३ जाना ज्वाँईहरुले

आफुलाई कत्तीको मायाँ गर्छन भन्ने कुरा जान्न मन लगेछ र उ एउटा ठुलो पोखरीमा गएर

हाम फालीछ...त्यो कुरा ठुलो चैँ ज्वाँईले थापाएर पोखरीमा हाम फाली

धनीयाँलाई बचाएछ...आफुलाई त्यसरी बचाएको देखेर धनीयाँले भनीछ...।

 
धनीयाँःधन्न ज्वाँई साब हजुर आएर म बाँचे...नत्र म त गैनै सक्याथेँ नी...मलाई

बचाए बापत हजुरलाई म मर्सिडिज कार दिन्छु नाई नभन्नु है....


(त्यसको भोलीपल्ट धनीयाँ फेरी त्यहि पोखरीमा गएर हाम फालीछ....त्यो दिन चैँ

धनीयाँलाई कान्छो ज्वाँईले बचाएछ...अनी धनीयाँले भनीछ....।


धनीयाँःहेनुर्स ज्वाँई साब आज हजुर ठिक समयमा आएर मलाई

बचाउनु भयो..हजुरलाई मेरो तर्फ बाट यो बुलेट बाईक....


(त्यसको भोलीपल्ट धनीयाँ फेरी पोखरीमा हाम फालीछ....त्यो कुरा माईलो ज्वाँईले देखेछन

तर जेठालाई कार,कान्छालाई बाइक ..अब मेरो भागमा त त्यहि थोत्रो साईकल त

होनी भन्ने सोचेर बचाउन भने गएनछन...त्यसपछि धनीयाँ त्याहीँ डुबेर मरीछ....।)


(त्यसको भोलीपल्ट माईलो ज्वाँई त्यो ठुलो घरको मालीक भएछन...त्यो देखेर सबैले अचम्म

मान्दै सोधे...सासु त मरीन तर घर कसरी पाईयो त..कस्ले दियो.....???)


ससुरा बाः(छात्ती फुलाउँदै)मैले दिएको हुँ...कसैलाई टाउको दुखाई......


(बिचरा सबैजना ट्वाँ........)


.............हाहाहाहाहा...............


तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

रोदी जोडीले गर्यो आधिकारिक सम्झौता

कलाकार तथा निर्माता कलाकार दीपक राज गिरी र निर्माता रोह पुरा पढ्नुहोस

साम्राज्ञीको ईन्स्टाग्राम ह्याक !

कलाकारहरु कति चर्चित छन् भन्ने कुरा थाहा पाउने माध्ययम पुरा पढ्नुहोस

सुरज थापाको ‘आएन परदेशी’

गफगाफ - नेपाल आइडलको टप-6 बाट बाहिरीएका लो पुरा पढ्नुहोस

’समर लभ’ को ‘हेरन बाँझो मनभरी’

गफगाफ - मुस्कान ढकाल निर्देशन गरेको चलचि पुरा पढ्नुहोस

’बद्री बहादुर’ मा पूजा शर्मा र सलोन बस्नेत !

निर्देशक शोभित बस्नेतको निर्देशनमा सिनेमा ’बद्री बह पुरा पढ्नुहोस