Tuesday, 26 Oct
01:00:00

किन....यो बत्तीमा नाम लेखेको....???

2018/12/04   Rabindra

एकदिनको कुरा हो फर्सि र गान्टे मुला घरमा बसिरहेका थिए...त्यतीकैमा अचानक फर्सि उठेर

बत्तीमा नाम लेख्न थालीछिन..।त्यो देखेर अचम्म मान्दै गान्टे मुलाले भनेछ....।


गान्टे मुलाःहैन ए फर्सि.....


फर्सिःके भयो गान्टे मुला...किन बोलाको.....???


गान्टे मुलाःतिमीले किन....यो बत्तीमा नाम लेखेको....???


फर्सिःहत्तेरीका गान्टे मुला अनी तिमीले नै भनेको हैनउ त..श्रीमानको नाम चम्काउनु पर्छ भनेर...त्यसैले नी.....


(गान्टे मुुला ट्वाँ..............)


............हाहाहाहाहा................

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस