रेडियो अडियो

किन के भयो र बालक.....??

2018/12/05   Rabindra

राजेन्द्र आफ्नो जीवन सँग हरेस खाएर..केहि गर्दा पनी पार नलागेपछि ज्योतीषको मा

हात हेराउन गएछ....अनी ज्योतीष बा लाई देख्ने बित्तिकै राजेन्द्रले भनेछ...।


राजेन्द्रःनमस्कार ज्योतीष बा....


ज्योतीषःनमस्कार बालक....के भयो भन...??


राजेन्द्रः(निरास हुँदै)हेर्नुसन बाबा...आजकाल मैले गरेको काम केहि पनी

पुरा हुँदैन भन्या...लौन मेरो हात हेरीदिनु पर्यो....के भको रहेछ....??


ज्योतीषः(हात हेर्दै)हेर बालक आज तिम्रो श्रीमतीको धन लाभको योग छ.... 


राजेन्द्रः(यताउती बगली तिर छाम्दै)ठ्याक्कै मिलाउनु भयो बाबा.....


ज्योतीषः(बिचैमा कुरा काट्दै)किन के भयो र बालक.....??


राजेन्द्रःमैले आज पर्स घरमा नै छोडेर आएछु...क्या बाबा....


...........हाहाहाहाहा.............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

चलचित्र निर्माण गर्दै दीपक मनाङ्गे

गफगाफ -  प्रदेश न ४ ‘ख’का प्रदेश सभा न पुरा पढ्नुहोस

साम्तेन अनमोललाई लिएर चलचित्र बनाउन चाहान्छन् 

गफगाफ -  साम्तेन भुटिया र नायिका प्रियं पुरा पढ्नुहोस

दीपिकाले थर नफेर्ने

गत वर्ष बलिवुडमा केही चर्चित सेलिब्रेटीहरुले विवाह गर पुरा पढ्नुहोस

आयुष्मान र शिल्पाको ‘सानो मन’, माघ ७ बाट फ्लोरमा 

मंगलबार मकर संक्रान्तीको अवसर पारेर सिनेमा ‘सानो मन&rsq पुरा पढ्नुहोस

‘पिरतीको गाउँ’ मा अमृत,करुणा र उत्सव को रोमान्स

गफगाफ -  नेपाली चलचित्र ‘सय कडा दश’को पुरा पढ्नुहोस