म मेरो सरिर देखेर दिक्क मान्छु  चिटिक्क परेको बनाउन के गर्नु पर्ला ?

तपाइको शरीर मोटो छ भन्ने त तपाइको प्रश्न बाट  नै थाहा  भयो  मोटो हुनु राम्रो त् हैन  तर मोटोपन  भएको कारण  कसैले कसैलाई  होच्याएर  बोल्नु त झन नराम्रो हो । मोटोपन घटाउन दुइ वटा मात्रै बैज्ञानिक तरिका छन् । पहिलो तरिका हो   खानपानमा सुधार  ितपाइले खाई रहनु भएको खानपानमा चिल्लो पदार्थ र कार्बोहाईड्रेटको मात्रा घटाउनु पर्छ ।भात रोटि  घिउ बोसो वा अत्यधिक चिल्लो र तेलमा  तारेको  खाने कुरा  कम खाने र हरियो  सागसब्जी , मुला गाजर  जस्ता खाने कुरा प्रसस्त खाने गर्नु पर्छ । दोश्रो  तरिका भनेको शारीरिक अभ्यास हो  िकम्तिमा पनि दिनको ४५ मिनट मुटुको धड्कन बढ्ने गरि  शारीरिक अभ्यास गर्नु पर्छ  । तपाइले सजिलो हुने गरि कुनै पनि शारीरिक अभ्यास गरे हुन्छ  जस्तै दगुर्ने, डोरी नाघ्ने  आदि ।
यसो गर्दा पनि तपाइको तौल घटेन भने कुनै रोग छ कि भनेर शंका गर्नुपर्छ  ित्यसको लागि नागिचमा रहेको स्वास्थ्य संस्थामा जचाउनु पर्छ  ितर मोटोपन भयो भनेर  चिन्ता गर्ने, अल्छी मान्ने गर्नु  हुँदैन  ितपाई शारीरिकरुपम सक्रिय हुने बित्तिकै मोटोपन हटेर जान्छ  ियसको बारेमा  चिन्ता गर्ने वा दुख मान्ने  होइन  । यो त् आफैले नियन्त्रण गर्न  सक्ने समस्या हो ।


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस

कार दियो भने तँ के गर्छस ??

एकदिनको कुरा हो दुई जना भिखारीहरु बाटोमा गफ गर्दै हिँडि पुरा पढ्नुहोस