Tuesday, 26 Oct
01:00:00

तस्बिरमा प्रियंका र निकको विवाह

2018/12/05   Gufgaf

बलिवुड अभिनेत्री प्रियंका चोपडा र हलिवुड गायक निक जोनसले डिसेम्बर १ र २ मा दुईवटा रितिरिवाजबाट विवाह गरेका छन् । यी दुईको जोधपुर प्यालेसमा विवाह भएको हो । प्रियंका र जानेसको विवाहका केही तस्बिरहरु सार्वजनिक भएका छन् जसमा प्रियंका परी जस्तै देखिएकी छिन् । उनीहरुको जोडी निकै आकर्षक देखिएको छ ।

डिसेम्बर ४ मा यी दुईको विवाहको तस्बिर अमेरिकाको  पिपुल साप्ताहिक म्यागेजिनले  सार्वजनिक गरेको हो । 

peta accused priyanka nick for animal cruelty and first wedding reception

peta accused priyanka nick for animal cruelty and first wedding reception

 

 

 

peta accused priyanka nick for animal cruelty and first wedding reception

 

first wedding photos of priyanka chopara and nick jonas

first wedding photos of priyanka chopara and nick jonas

first wedding photos of priyanka chopara and nick jonas

first wedding photos of priyanka chopara and nick jonas


त्यस्तै दिल्लीको ताज प्यालेस  होटेलमा मंगलबार प्रियंका र निकले रिसेप्शन पार्टी राखेका थिए ।  कार्यक्रममा  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पनि उपस्थिती थियो ।  मोदीले प्रियंका र निकलाई विवाहको लागि बधाई पनि दिएका थिए । 

 

प्रियंका-निक के रिसेप्शन में प्रधानमंत्री नरेंद्र मोदी भी शामिल हुए। उन्होंने नवदंपति को बधाई दी।


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस