Tuesday, 26 Oct
01:00:00

आमाको चैँ तन्दुरुस्तीको राज के होनी बा..??

2018/12/05   Rabindra

मुन्द्रेको गाउँमा एकजोडि बुढा बुढि बस्थे..।तिनीहरु एकदम फुर्तिलो थिए...।त्यतीकैमा एकदिनको

कुरा हो..यिनीहरु यस्तो बुढो हुँदापनी किन यती धेरै तन्दुरुस्त छन भन्ने

कुरा मुन्द्रेलाई जान्न मन लागेछ अनी उस्ले त्यो बुढा बुढिलाई सोधेछ..।


मुन्द्रेःनमस्कार गरेँ है बा आमा दुबैजनालाई.....


दुबैजनाःनमस्कार बाबु.....


मुन्द्रेःम त याहाँ एउटा कुरा पो सोध्न आको...सोध्न मिल्छ होला बा.....???


बाःमिलिहल्छनी बाबु....के कुरा हो भनन्...।


मुन्द्रेःतपाईहरु यती धेरै बुुुुुुढो भैसक्नुभयो तैपनी किन यती धेरै तन्दुरुस्त हुनुहुन्छ..???


बाःहाम्रो बिबाह गर्ने बित्तिकै हामी दुईजाना बुढा बुढि बिच एउटा सहमती

भएको थियो...अनी त्यो सहमतीमा  लेखिएको थियो कि जस्ले गल्ती गर्छ उस्ले ५ किलोमिटर दौडनु पर्छ....तर...


मुन्द्रेः(बिचैमा कुरा काट्दै)तर के बा....??


बाःतर मेरो बुढिले कहिल्यै पनी गल्ती गरीन...गल्ती गर्नेमा खाली म मात्र परेँ...त्यसैले मेरो ज्यान फुर्तीलो भयो....


मुन्द्रेः(अचम्म मान्दै)तपाईको त कसरत भयो...तर आमाको चैँ तन्दुरुस्तीको राज के होनी बा..??


बाःके हुनु नी बाबु म कुद्यो कि कुदेन भनेर हेर्नलाई उ पनी मेरो पछि पछि कुद्दै आउँथी क्या.....


.............हाहाहाहा..........

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस