Tuesday, 26 Oct
01:00:00

एक दुई दिन मेरो बास यहि एकान्तमा हुन्छ होला...

2018/12/05   Rabindra

छोटे डन एकदम निराश भएर बसिरहेको बेला भिमसेनले सोधेछ....


भिमसेनःहैन ए छोटे तँ किन निराश....??अनी फेरी किन यो एकान्तमा.....??


छोटे डनः(निराश हुँदै)अब एक दुई दिन मेरो बास यहि एकान्तमा हुन्छ होला...


भिमसेनः(अचम्म मान्दै)किन नी....के भयो...???


छोटे डनःकिन हुनुनी...हेर्न आज बिहान उठेर बुढिलाई खुसि बनाउनु पर्यो भनेर फ्रिजबाट दुध

झिकेर तताउन बसालेको..आधा घण्टा सम्म पनी नउम्लीएपछि यासो हेरेको त मोई पो परेछ........


भिमेसनःहँ ..अनी के भयो त....???


छोटे डनःके हुनु नी...केटो फरार घरबाट....


...........हाहाहाहाहा..............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस