Tuesday, 26 Oct
01:00:00

वैवाहिक बन्धनमा बाँधिईन् सृजना सुब्बा

2018/12/05   Gufgaf

अभिनेत्री सृजना सुब्बा विवाह बन्धनमा बाँधिएकी छिन् । मंसिर १९ गते उनले संस्कृतिकर्मी तथा सिनेमा निर्माता पदम सुब्बासँग लगनगाँठो कसेकी हुन् । सिर्जना वैवाहिक बन्धनमा बाँधिएसँगै उनलाई शुभकामना तथा बधाईको ओईरो लागेको छ ।

सिर्जनाले थियटर बाट करिअरको शुरुवात गरेकी हुन् । अहिले पनि उनी थियटरकै सक्रिय छन् । यसका अलावा उनले लुट २, डाईङ क्याण्डल, मिस्टर भर्जिन, चक्कर लगायतका सिनेमामा अभिनय गरेकी छिन् । सृजना प्राकृतिक अभिनयका कारण चिनिएकी अभिनेत्री हुन् ।


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस