Tuesday, 26 Oct
01:00:00

हैन ए फर्सि मलाई के भको छ हो आज......???

2018/12/05   Rabindra

फर्सि र गान्टे मुला घरमा बसिरहेका थिए...त्यतीकैमा गान्टे मुलाले भन्यो..।


गान्टे मुलाःहैन ए फर्सि....


फर्सिःकिन बोलायौ गान्टे मुला....???


गान्टे मुलाःकति बज्यो फर्सि....??


फर्सिः(घडि हेर्दै)६ बज्यो गान्टे मुला...


गान्टे मुलाःहैन ए फर्सि मलाई के भको छ हो आज...बिहान देखि

जस्लाई पनी टाईम सोधिराको छु सबैले फरक फरक समय भनीराकोछन.....


फर्सिःहँ...........


गान्टे मुलाःअँ भन्या फर्सि...सबैलाई सोध्दा सोध्दा दिक्क भईसकेँ भन्या....


..............हाहाहाहाहा..............


तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस