रेडियो अडियो

यो जिन्दगीमा हामी कहिल्यै पनी मान्छे बन्न सकेनौ...

2018/12/06   Rabindra

राजेन्द्र घरमा बस्द बस्दा दिक्क लागेर घुम्न भनी गएछ..त्यतीकैमा उस्को आफ्नो साथीहरु

सँग भेट भएछ...।त्यतीकैमा गफ गर्दै जाने क्रममा राजेन्द्रले भनेछ...।


राजेन्द्रःहेर केटाहरु यो जिन्दगीमा हामी कहिल्यै पनी मान्छे बन्न सकेनौ...


केटाहरुः(एकै स्वरमा)किन र....??


राजेन्द्रःकिन हुनु नी... केटिहरुले vomit गरे भने बाउ आमाले भन्छन...को हो त्यो गधा..??अनी हामी

केटाहरुले vomit गार्यौँ भने चैँ बाउ आमाले भन्छन...आज फेरी टिल भएर आएछ गधा....


(त्यसपछि राजेन्द्रले भनेको कुरामा सबैजनाले सहमती जनाए...)


............हाहाहाहाहा...............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

रोदी जोडीले गर्यो आधिकारिक सम्झौता

कलाकार तथा निर्माता कलाकार दीपक राज गिरी र निर्माता रोह पुरा पढ्नुहोस

साम्राज्ञीको ईन्स्टाग्राम ह्याक !

कलाकारहरु कति चर्चित छन् भन्ने कुरा थाहा पाउने माध्ययम पुरा पढ्नुहोस

सुरज थापाको ‘आएन परदेशी’

गफगाफ - नेपाल आइडलको टप-6 बाट बाहिरीएका लो पुरा पढ्नुहोस

’समर लभ’ को ‘हेरन बाँझो मनभरी’

गफगाफ - मुस्कान ढकाल निर्देशन गरेको चलचि पुरा पढ्नुहोस

’बद्री बहादुर’ मा पूजा शर्मा र सलोन बस्नेत !

निर्देशक शोभित बस्नेतको निर्देशनमा सिनेमा ’बद्री बह पुरा पढ्नुहोस