Tuesday, 26 Oct
01:00:00

प्रिमियरमा प्रसादलाई प्रशंसा 

2018/12/06   Gufgaf

मंसिर २१ गतेदेखि प्रदर्शनमा आउने सिनेमा प्रसादको बुधबार काठमाण्डौको बिग बुभिजमा प्रिमियर गरिएको छ ।  सिनेमाको प्रिमियरका सिनेमाकर्मी र पत्रकारको उपस्थिीत थियो ।

साथै नेपाल आईडलका उत्कृष्ट पाँच प्रतिस्पर्धीहरु पनि सिनेमाको प्रिमियरमा उपस्थित थिए । निसन्तान दम्पतीको जीवनमा छाएको खुशी र आइपरेको समस्यामा केन्द्रित रहेको यस सिनेमाको प्रस्तुतीकरण र विषय वस्तुलाई सबैले मन पराएका छन् । 

सिनेमा हेर्न पुगेका कलाकार तथा निर्माता दीपक राज गिरीले प्रसाद फरक कथामा नेपाली मौलिकपन बोकेको सिनेमा बनेको बताए । त्यस्तै कलाकार भुवन केसीले पनि सिनेमा उत्कृष्ट भएको प्रतिकृया दिएका छन् । 

यस सिनेमामा विपिन कार्की, नम्रता श्रेष्ठ, निश्चल बस्नेत मुख्य भमिकामा छन् ।  दिनेश राउतको निर्देशन रहेको यस सिनेमालाई 
राजेश श्रेष्ठको छायांकन गरेका हुन् । 


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस