Tuesday, 26 Oct
01:00:00

जस्तो भन्यो त्यस्तै फोटो खिच्न सक्छस..??

2018/12/06   Rabindra

फर्सिलाल आफुले आफुलाई खुब राम्रो फोटो खिच्छु भन्ठान्थ्यो..र उस्ले एउटा फोटो स्टुडियो पनी

खोलेको रहेछ..अनी उस्ले स्टुडियोको बाहिर पोस्टरमा लेखेको रहेछ....याहाँ जस्तो भन्यो

त्यस्तै फोटो अर्जेन्ट खिचिन्छ...।त्यतीकैमा त्याहाँ राम भन्ने केटो आईपुगेछ...अनी फर्सिलाललाई भनेछ.....।


रामःहैन ए फर्सिलाल तैँले त खुब राम्रो फोटो खिच्छु भन्थीस...मैले जस्तो भन्यो त्यस्तै फोटो खिच्न सक्छस..??


फर्सिलालःतँ भन्न मात्र जस्तो भन्यो त्यस्तै फोटो खिच्दिन्छु....


(फर्सिलाललाई नराम्रो बनाउने मनमा सोच्दै...)


रामःल उसोभए मेरो जुत्ता सम्म आउने गरी...एउटा पासर्पोट साईजको फोटो खिच्त....


फर्सिलालःरामको जुत्तालाई रामको टाउकोमा राख्दै...ल यो जुत्ता समातेर पोजीसनमा बस...


(बिचरा राम ट्वाँ...............)


..............हाहाहाहाहाहा.................

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

राष्ट्रियता र दायित्वलाई प्रस्ट्याउने जानी नजानी —पम्फा भुषाल

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषालले फिल्म जानी नज पुरा पढ्नुहोस

भ्रष्टाचार बिरुद्धको चित्रकला प्रदर्शनी सम्पन्न

गफगाफ - भ्रष्टाचार बिरुद्ध जनचेतना र सुशासनका लागि ट्रान पुरा पढ्नुहोस

लभ स्टेशन नेपाल सँगै अष्ट्रेलियामा पनि

गफगाफ - अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभि पुरा पढ्नुहोस

पुजा लाजले भुतुक्कै

यति बेला चलचित्र ‘सम्हालिन्छ कहिले मन’को छायाँकन भइरहे पुरा पढ्नुहोस