Tuesday, 26 Oct
01:00:00

म त तिम्रो साथी होनी...के डराईराको..??

2018/12/06   Rabindra

शर्मा जी जागीर खानको लागी इंटरव्यू दिन भनी गएछ...त्यसपछि त्याहाँ इंटरव्यू लिने व्यक्ती रबिले भनेछ...।


रबिःल भन तिमी के काम गर्छौ.....??


शर्मा जीः(अलीकति डराएजस्तो गर्दै)सर मलाई त कस्तो डर लागीराको छ..के गर्ने होला...?


रबिःहत्तेरीका कस्तो डराएको भन्या...नडराउन म त तिम्रो साथी होनी...के डराईराको..??


शर्मा जीः(मख्ख पर्दै)ए मत त्यस्सै डराईराको....अनी के छ यार तेरो खबर...भाउजुलाई

कस्तो छ....बाल बच्चालाई के छ...??कती कक्षामा पढ्छन अहिले.......??


(त्यसपछि बिचरा रबि ट्वाँ...............)


..............हाहाहाहाहा...............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस