Tuesday, 26 Oct
01:00:00

त्यसरी तातोपानीमा उमाल्दा बच्चा मर्दैन र....??

2018/12/06   Rabindra

एकदिनको कुरा हो धनीयाँको छोरा बिरामी भएछ..अनी धनीयाँले छोरालाई हस्पीटल

लगीछिन..।हस्पीटल लगीसकेपछि डक्टरले बच्चालाई चकजाँच गरेर भनेछन्....।


डक्टरःहेर्नुस तपाईको बच्चालाई चिसोले भेटेको रहेछ..अनी पानीको कमि भएको कारणले गर्दा

उस्लाई यस्तो भएको हो....त्यसैले बच्चालाई पनी खुवाउनु अघि राम्रो सँगले उमाल्नुहोला....


(त्यसपछि धनीयाँले भनीन....)


धनीयाँः(अचम्म मान्दै)केरे बच्चालाई उमाल्ने रे .....अनी डक्टर साब बच्चालाई त्यसरी तातोपानीमा उमाल्दा बच्चा मर्दैन र....??


(त्यसपछि डक्टर टवाँ परे......)


...........हाहाहाहाहा.............


तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस