Tuesday, 26 Oct
01:00:00

के लिउँ हजुरहरुलाई.....??

2018/12/07   Rabindra

एकदिनको कुरा हो छोटे डन आफ्नो ग्रलफेन्डलाई लिएर एउटा रेस्टोरेन्टमा खाजा खान गएछ..।त्यतीकैमा त्याहाँ वेटर आएर सोधेछ.....


वेटरःके लिउँ हजुरहरुलाई.....??


छोटे डनःमलाई एक प्लेट म:म....


वेटरःमेडम हजुरलाई चैँ के लिउँ.....??


केटिःमलाई तरकारीको रोटि एउटा ल्याईदिनुन...


(त्यो सुनेर वेटर दङ्ग पर्यो.....अनी वेटर दङ्ग परेको देखेर छोटे डनले भन्यो....)


छोटे डनःहत्तेरीका के दङ्ग परीराको भन्या....उ भर्खर भर्खर गाउँबाट आएकि केटि हो...पिज्जा मागीराको छे...त्यहि ल्याईदेउ...


...............हाहाहाहाहा.............

 

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

कस्लाई रोज्लान दर्शकले ?

गफगाफ - आउने शुक्रबार अर्थात चैत १५ पुरा पढ्नुहोस

सामाजिक सेवामा मिलन

गफगाफ - मिलन च्यारीटी फाउण्डेसनुले पुरा पढ्नुहोस

चलचित्र क्षत्रको अहित हुने काम गर्दिन — अध्यक्ष भट्टराई

गफगाफ - चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नि पुरा पढ्नुहोस

सिक्वेलको लहर

गफगाफ -  पछिल्लो समय नेपाली चलचित्र पुरा पढ्नुहोस

आईहाल्छ नि सर लास्टको आउँछ...भनौँ.सर..??

एकदिन कक्षामा सरले पढाईराख्नु भएको थियो त्यतीकैमा सरल पुरा पढ्नुहोस