Tuesday, 26 Oct
01:00:00

मैले पनी त तिमीलाई दिनौँ फेर्न सक्थेँ नित...

2018/12/07   Rabindra

गान्टे मुला र फर्सि घरमा गफ गरेर बसिरहेको बेला फर्सिले अचानक गान्टे मुलालाई भनीन्......।


फर्सिःगान्टे मुला सुनन्....


गान्टे मुलाःके कुरा फर्सि.......??


फर्सिःम यदि पत्रिका भईदिएको भए....


गान्टे मुलाःकिन र फर्सि के हुन्थ्यो....??


फर्सिःके हुनु नी गान्टे मुला तिमीले सँधै मलाई बिहानै आफ्नो हातमा लिएर...आफ्नो अगाडि राख्थ्यौ नी त...


गान्टे मुलाःत्यो त होनी गान्टे मुला...अनी मैले पनी त तिमीलाई दिनौँ फेर्न सक्थेँ नित...


............हाहाहाहाहाहा...............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

कस्लाई रोज्लान दर्शकले ?

गफगाफ - आउने शुक्रबार अर्थात चैत १५ पुरा पढ्नुहोस

सामाजिक सेवामा मिलन

गफगाफ - मिलन च्यारीटी फाउण्डेसनुले पुरा पढ्नुहोस

चलचित्र क्षत्रको अहित हुने काम गर्दिन — अध्यक्ष भट्टराई

गफगाफ - चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नि पुरा पढ्नुहोस

सिक्वेलको लहर

गफगाफ -  पछिल्लो समय नेपाली चलचित्र पुरा पढ्नुहोस

आईहाल्छ नि सर लास्टको आउँछ...भनौँ.सर..??

एकदिन कक्षामा सरले पढाईराख्नु भएको थियो त्यतीकैमा सरल पुरा पढ्नुहोस