Tuesday, 26 Oct
01:00:00

अनुष्काले सलमानसँग काम नगर्ने

2018/12/12   gufgaf

गफगाफ -  केही दिन यता निर्देशक सञ्जय लीला भन्सालीको फिल्ममा अनुष्का शर्मा अभिनेता सलमान खानको जोडीको रुपमा काम गर्ने खबरहरु अाइरहेका थिए । bतर अनुष्का शर्माले भने त्यस खबरको खण्डन गर्दै फिल्ममा सलमान खानसँग काम नगर्ने बताएकी छिन् ।

अनुष्का शर्माले सञ्जय लीला भन्सालीसँग भविष्यमा काम गर्न इच्छुक भए पनि अहिले भने काम नगर्ने बताएकी हुन् । अभिनेता सलमान खानले निर्देशक सञ्जय लीला भन्सालीसँग सन् १९९९ मा फिल्म ‘हम दिल दे चुके हे सनम’ मा काम गरेका थिए । वषौंपछि सञ्जय लीला भन्साली उनको अब बन्ने फिल्मका लागि सलमान खान र शाहरुख खानलाई एकसाथ ल्याउन खोजिरहेका छन् ।

 यो फिल्मका लागि यसअघि अभिनेत्री दीपिका पादुकोणलाई प्रस्ताव राखिएको थियो तर सलमान खानले दीपिकासँग फिल्म गर्न नमानेपछि अनुष्का शर्मालाई प्रस्ताव राखिएकाे थियाे । अहिले आएर अनुष्का शर्माले सलमान खानसँग यो फिल्ममा काम गर्न नमानेपछि नयाँ अभिनेत्री को हुने भन्ने कुराकाे टुंगो लागेको छैन । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस