रेडियो अडियो

नेपाली चलचित्र आरोप को “एक्सिडेन्ट् भयो दिल यो” गीतको भिडियो सार्वजनिक

2018/12/12   gufgaf

गफगाफ -  दिलासा क्रीयसन को ब्यानर मा अमर ओलिको निर्देशनमा बनेको नेपाली चलचित्र “आरोप ”को “एक्सिडेन्ट् भयो दिल यो” गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा राजेश पायल राई , र नित्या शिवाको आवाज रहेको छ ।चलचित्र आरोपको रिलिज मिती माघ ११ गते नेपाल भरिका सिनेमा हलहरुमा हेर्न सकिने भएको छ । 
 
युवा युवती को प्रेम कथामा आधारित चलचित्रमा युवा अवस्थाको विभिन्न अवस्थालाई चलचित्रमा समेटिएको चलचित्रको निमार्ण पक्षले बताएको छ । चलचित्रको कथा लेखन लक्ष्मण सुवेदीले गरेका छन । बिजय पाठक र दिनेस राउतको निर्माण ,बिरेन्द्र भट्ट को छायांकन ,कमल राई को नृत्य ,सानू कुमार महर्जन को द्वन्द एस के अधिकारी र गणेश चौधरी को संगीत ,नित्याशिवा, राजेश पायल राई ,प्रह्लाद तिमिल्सिना ,मनिषा पोख्रेल को आवाज साहिल खानको सम्पादन मा किसोर खतिवडा ,सन्चिता लुइँटेल ,रिचा थापा,उद्दव गीरी र्, प्रेम खड्का को अभिनय रहेको छ । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

चलचित्र निर्माण गर्दै दीपक मनाङ्गे

गफगाफ -  प्रदेश न ४ ‘ख’का प्रदेश सभा न पुरा पढ्नुहोस

साम्तेन अनमोललाई लिएर चलचित्र बनाउन चाहान्छन् 

गफगाफ -  साम्तेन भुटिया र नायिका प्रियं पुरा पढ्नुहोस

दीपिकाले थर नफेर्ने

गत वर्ष बलिवुडमा केही चर्चित सेलिब्रेटीहरुले विवाह गर पुरा पढ्नुहोस

आयुष्मान र शिल्पाको ‘सानो मन’, माघ ७ बाट फ्लोरमा 

मंगलबार मकर संक्रान्तीको अवसर पारेर सिनेमा ‘सानो मन&rsq पुरा पढ्नुहोस

‘पिरतीको गाउँ’ मा अमृत,करुणा र उत्सव को रोमान्स

गफगाफ -  नेपाली चलचित्र ‘सय कडा दश’को पुरा पढ्नुहोस