रेडियो अडियो

जितु र माग्ने बने प्रभु बैंकको ब्राण्ड एमबेस्डर

2018/12/12   gufgaf

गफगाफ -  हाँस्यकलाकार द्वय जितु नेपाल र केदार प्रसाद घिमिरे प्रभु बैंकको ब्राण्ड एम्बेसडर बनेका छन् । प्रभु बैंकले आगामी एक वर्षका लागि उनीहरुलाई ब्राण्ड एमबेस्डर बनाएको हो । एक वर्षको प्रचार जिम्मा लिँदै जितु र केदारले मंगलबार मात्रै सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता अनुसार उनीहरुले एक वर्षसम्म यस बैंकले गर्ने विभिन्न कार्यक्रमहरुमा सहभागीता जनाउने छन् भने विभिन्न कार्यक्रम मार्फत यस बैंकको सेवा र सुविधाका बारेमा जानकारी दिनेछन् ।जितु नेपाल गत वर्ष मात्रै सानीमा लाईफ ईन्स्योरेन्सको ब्राण्ड एम्बेस्डर बनेका थिए । उनी सानीमामा भने दुई वर्षको लागि ब्राण्ड एम्बेस्डर बनेका हुन् ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

रोदी जोडीले गर्यो आधिकारिक सम्झौता

कलाकार तथा निर्माता कलाकार दीपक राज गिरी र निर्माता रोह पुरा पढ्नुहोस

साम्राज्ञीको ईन्स्टाग्राम ह्याक !

कलाकारहरु कति चर्चित छन् भन्ने कुरा थाहा पाउने माध्ययम पुरा पढ्नुहोस

सुरज थापाको ‘आएन परदेशी’

गफगाफ - नेपाल आइडलको टप-6 बाट बाहिरीएका लो पुरा पढ्नुहोस

’समर लभ’ को ‘हेरन बाँझो मनभरी’

गफगाफ - मुस्कान ढकाल निर्देशन गरेको चलचि पुरा पढ्नुहोस

’बद्री बहादुर’ मा पूजा शर्मा र सलोन बस्नेत !

निर्देशक शोभित बस्नेतको निर्देशनमा सिनेमा ’बद्री बह पुरा पढ्नुहोस