Tuesday, 26 Oct
01:00:00

‘चौका दाउ’ ट्रेलर :बर्षाको पछि लाग्दा नाङ्गिए बुढा

2018/12/12   gufgaf

गफगाफ -  पौष २७ गतेलाई रिलिज डेट तय गरेको चलचित्र ‘चौका दाउ’ को अफिसियल ट्रेलर एक कार्यक्रमक को आयोजना गरि सार्बजानिक गरिएको छ । चलचित्रमा अभिमन्यू निरबीको पटकथा, बसन्त श्रेष्ठ र भिमफेदी गाइजको कोरियोग्राफी, दिर्घ गुरुङको छायांकन, रोशन श्रेष्ठको एक्सन, मित्र डी गुरुङको सम्पादन छ ।

पुर्नेन्दु झाको निर्देशनमा तयार भएको चलचित्र ‘चौका दाउ’मा सौर्यजित बाँस्कोटा र मनोजराज भण्डारीको निर्माण छ । ट्रेलर कमेडी नै कमेडीले ले भरिपुर्ण रहेको देख्न सकिन्छ ।चलचित्रको कथा बरिष्ठ संगीतकार तथा गायक शम्भुजीत बाँस्कोटाको रहेको छ ।चलचित्रमा बर्षा राउत रविन्द्र झा, विल्सन विक्रम राई, निर्मल शर्मा, तैयब शाह, सन्तोष पन्तको मुख्य भूमिका रहेकोछ ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।

 


ताजा समाचार

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

बलिवु पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

राष्ट्रियता र दायित्वलाई प्रस्ट्याउने जानी नजानी —पम्फा भुषाल

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषालले फिल्म जानी नज पुरा पढ्नुहोस

भ्रष्टाचार बिरुद्धको चित्रकला प्रदर्शनी सम्पन्न

गफगाफ - भ्रष्टाचार बिरुद्ध जनचेतना र सुशासनका लागि ट्रान पुरा पढ्नुहोस

लभ स्टेशन नेपाल सँगै अष्ट्रेलियामा पनि

गफगाफ - अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभि पुरा पढ्नुहोस