Tuesday, 26 Oct
01:00:00

६ महिनाको मात्र अन्तर रहेछ क्या....

2018/12/13   Rabindra

एकदिनको कुरा हो धनीयाँ घरमा बसिरहेकी थिई...त्यतीकैमा त्याहाँ अचानक धनीयाँको छोरा आएर भनेछ...।


छोरोःआमा तपाईलाई एउटा कुरा सोध्नु थियो....


धनीयाँःके कुरा बाबु भन्न....??


छोरोःआमा तपाईको लभ म्यारीज भएको है.....


धनीयाँः(अचम्म मान्दै)होनी बाबु तर तिमीले कसरी थाहा पायौ.....??


छोरोःकिन हुनु नी आमा तपाईको बिबाह र मेरो जन्म मिति मा जम्मा ६ महिनाको मात्र अन्तर रहेछ क्या....


धनीयाँःहँ.....


छोरोःअँ.......आमा नपत्याए गन्नुस न....


..............हाहाहाहाहा...............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस