रेडियो अडियो

तेरो ग्रलफेन्ड छ कि छैन...??

2018/12/13   Rabindra

एकदिनको कुरा हो अमितलाई आफ्नो छोरा किन पढ्न छाड्यौ भन्ने कुरा जान्न मन लागेछ....अनी छोरालाई बोलाएर सोधेछ...।


अमितःछोरा याहाँ आईजो त तँ......


छोराःकिन बाबा...के भयो.....??


अमितःमलाई एउटा कुरा भन्त तेरो ग्रलफेन्ड छ कि छैन...??


छोराःछैन बाबा...


अमितःकेरे छैन रे..आज भोली त सबैको हुन्छ...अलीकति समाज सँग घुलमील हुन,समय अनुसार चल्न सिक बाबु.....


छोरोः(मख्ख पर्दै)हत्तेरीका बाबा हजुर पनी अघि त मैले त्यसै भन्दीएको

पो त जिस्कीएर... मेरो पनी एउटी केटि सँग चक्कर चलेको छनी.....


अमितःअँ बल्ल बुझेँ आजकाल केटो किन पढ्न छोड्यो भनेको त..कुरा यस्तो पो रैछ...


(छोरो ट्वाँ..............)


...........हाहाहाहाहा............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

चलचित्र निर्माण गर्दै दीपक मनाङ्गे

गफगाफ -  प्रदेश न ४ ‘ख’का प्रदेश सभा न पुरा पढ्नुहोस

साम्तेन अनमोललाई लिएर चलचित्र बनाउन चाहान्छन् 

गफगाफ -  साम्तेन भुटिया र नायिका प्रियं पुरा पढ्नुहोस

दीपिकाले थर नफेर्ने

गत वर्ष बलिवुडमा केही चर्चित सेलिब्रेटीहरुले विवाह गर पुरा पढ्नुहोस

आयुष्मान र शिल्पाको ‘सानो मन’, माघ ७ बाट फ्लोरमा 

मंगलबार मकर संक्रान्तीको अवसर पारेर सिनेमा ‘सानो मन&rsq पुरा पढ्नुहोस

‘पिरतीको गाउँ’ मा अमृत,करुणा र उत्सव को रोमान्स

गफगाफ -  नेपाली चलचित्र ‘सय कडा दश’को पुरा पढ्नुहोस