Tuesday, 26 Oct
01:00:00

नेपाली चलचित्र मदहोस  को  ‘ दिलको पिजडा’ गीतको लिरिकल भिडियो  सार्वजनिक 

2018/12/13   gufgaf

गफगाफ -  नेपाली चलचित्र मदहोस  को  ‘ दिलको पिजडा ’ गीतको लिरिकल भिडियो  सार्वजनिक भएको छ । राजु पौड्यालको प्रस्तुतीमा रश्मि शाक्यद्धारा निर्मित चलचित्र “मदहोस” गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो । 

एस के अधिकारिको गीत,बाबुल गिरि को संगीत मा नित्या शिवा र बाबुल कै आवाज रहेको छ, प्रीयन्का अधिकारी र दिपेन्द्र कोइराला को फिचरिङ रहेको छ । सो गीत मा राजु शाहको नृत्य ,बिक्रम कार्की को छायांकन देव महर्जन को द्वन्द , रहेको छ ।  

मदहोस चलचित्रमा सन्तोष श्रेष्ठ ,कसिस दहाल ,राजु पौड्याल ,हेम लता घिमिरे को अभिनय रहेको मदहोस मा एस के अधिकारी को लेखन र निर्देशन रहेको छ । आगामी नयाँ बर्ष मा रिलिज गर्ने लक्ष्य सहित पोस्ट को काम भएको निमार्ण पक्षले बताएको छ  ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

बलिवु पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

राष्ट्रियता र दायित्वलाई प्रस्ट्याउने जानी नजानी —पम्फा भुषाल

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषालले फिल्म जानी नज पुरा पढ्नुहोस

भ्रष्टाचार बिरुद्धको चित्रकला प्रदर्शनी सम्पन्न

गफगाफ - भ्रष्टाचार बिरुद्ध जनचेतना र सुशासनका लागि ट्रान पुरा पढ्नुहोस

लभ स्टेशन नेपाल सँगै अष्ट्रेलियामा पनि

गफगाफ - अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभि पुरा पढ्नुहोस