रेडियो अडियो

गाउँघरको बिकास गर्नु पर्दैन..भोट मागेर नेता भैसकेपछि...???

2018/12/13   Rabindra

एकदिनको कुरा हो मुन्द्रे घरमा बसिरहेको बेला अचानक त्याहाँ मुन्द्रेको बाउ आएर मुन्द्रेलाई बेस्करी

गाली गरेछन..त्यसपछि मुन्द्रे त्याहाँबाट रिसाएर हिँडेछ...अनी त्याहाँको नेता भएको ठाउँमा गएर भनेछ...।


मुन्द्रेःनमस्कार नेता जी....


नेताःनमस्कार...के सहयोग गरौँ हजुर.....??


मुन्द्रेःके हजुर भनीराको नी...गाउँघरको बिकास गर्नु पर्दैन..भोट मागेर नेता भैसकेपछि...???


नेताःहत्तेरीका भाई त्यो त गर्दै गरौँलानी...बरु भन तिमीलाई के समस्या पर्यो..??


मुन्द्रेःगाउँको बाटो पिच गर्नुपर्यो छिटो भन्दा छिटो....घरमा गाली गरेर मार्न लागिसके..


नेताःकेरे घरमा गाली गर्न थाले रे...बाटो पिच नगर्दा त हामीलाई पो गाली गर्नु पर्ने तिमीलाई

किन गाली गरे त...??अनी गाली गर्दा चैँ के भन्दै थिए नी घरमा...??


मुन्द्रेःके भन्नु नी जहिल्यै बेलुका घर गयो...बाउले सँधै म नराम्रो बाटो हिँड्यो रे भनेर गाली

गर्छन..त्यती मात्र होर गाउँले ले पनी सँधै बाउलाई तपाईको छोरो नराम्रो बाटो हिँडिराको छ

भन्छन रे... ...त्यहि भएर नेता जी..यो बाटो छिटो भन्दा छिटो पिच गर्नु पर्यो...बाटो राम्रो बनाउनु पर्यो....


(त्यसपछि नेता ट्वाँ पर्यो......)


...........हाहाहाहाहा...............


तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

चलचित्र निर्माण गर्दै दीपक मनाङ्गे

गफगाफ -  प्रदेश न ४ ‘ख’का प्रदेश सभा न पुरा पढ्नुहोस

साम्तेन अनमोललाई लिएर चलचित्र बनाउन चाहान्छन् 

गफगाफ -  साम्तेन भुटिया र नायिका प्रियं पुरा पढ्नुहोस

दीपिकाले थर नफेर्ने

गत वर्ष बलिवुडमा केही चर्चित सेलिब्रेटीहरुले विवाह गर पुरा पढ्नुहोस

आयुष्मान र शिल्पाको ‘सानो मन’, माघ ७ बाट फ्लोरमा 

मंगलबार मकर संक्रान्तीको अवसर पारेर सिनेमा ‘सानो मन&rsq पुरा पढ्नुहोस

‘पिरतीको गाउँ’ मा अमृत,करुणा र उत्सव को रोमान्स

गफगाफ -  नेपाली चलचित्र ‘सय कडा दश’को पुरा पढ्नुहोस