Tuesday, 26 Oct
01:00:00

त्यो साईन बोर्डमा हेर त के लेखेको छ....??

2018/12/13   Rabindra

एकदिनको कुरा हो फर्सि र गान्टे मुला बजारमा हिँडिरहेका थिए..त्यतीकैमा फर्सिले गान्टे मुलालाई भनीन्.....।


फर्सिःगान्टे मुला सुनन्...


गान्टे मुलाःभनन् फर्सि के भन्न लाग्यौ....??


फर्सिः(कुनै एउटा मान्छेलाई देखाउँदै)हेरन गान्टे मुला उ त्यो केटो जहिले पनी

त्यो क्लिनिकको अगाडि केटि हेरेर बसिरहेको हुन्छ...किन होला है....??


गान्टे मुलाःहत्तेरीका फर्सि त्यतीपनी थाहा छैन..(साईन बोर्ड पटि देखाउँदै)उ त्यो साईन बोर्डमा हेर त के लेखेको छ....??


फर्सिःके लेखेको छ र गान्टे मुला....??


गान्टे मुलाःमहिलालाई हेर्ने समय १० बजे पछि मात्र....


............हाहाहाहाहा................


तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस