Tuesday, 26 Oct
01:00:00

किन यसरी बाटोमा गाडि रोकेको....??

2018/12/14   Rabindra

छोटे डन आफ्नो गाडि लिएर लोकल मान्छेहरु वसारपसार गर्ने गदथ्र्यो अनी ट्राफिकहरु पनी आफ्नो डिउटी

गरीरहेका थिए ।त्यतीकैमा एकदिनको कुरा हो छोटे डन गाडिमा यात्रु बोकेर आईरहेको बेला

मान्छे झार्नु पर्ने भएछ अनी छोटे डनले झ्याप्प ब्रेक हानेछ ....।छोटे डनले त्यसरी गाडि रोकेको देखेर ट्राफिक दाईले भनेछन्...।


ट्राफिकःहैन ए भाई किन यसरी बाटोमा गाडि रोकेको....??


छोटे डनःहत्तेरीका सर हजुर पनी..... बोटोमा गुड्ने गाडिलाई बाटोमा नरोकेर कहाँ रोक्नु त मान्छे सुत्ने ओछ्यानमा लगेर रोक्नु.....???


ट्राफिकःहँ.............


छोटे डनःअनी के त...??


.............हाहाहाहाहा...............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

१४ अञ्चलमा नै पलको ससुराल

गफगाफ  -नायक पल शाहले एक फरक स्वादक पुरा पढ्नुहोस

मिलाप फाउण्डेसनद्वारा शैक्षिक तथा खेलकुद सामाग्री वितरण

गफगाफ  - मिलाप फाउण्डेसनले शैक्ष पुरा पढ्नुहोस

तबला नै मेरो सुख र दुखको साथी— अच्युत राम भण्डारी

गफगाफ  - नेपालका पुरा पढ्नुहोस

‘लब जोन’को ‘मै पारुला झ्याइ झ्याइ’

गफगाफ  - नेपाली चलचित्र ‘लब जोन’ को पहिलो पुरा पढ्नुहोस

खम्बेले गरे सहयोगको याचना

गफगाफ  - हाँस्य कलाकार इन्द्र दोङ पुरा पढ्नुहोस