Tuesday, 26 Oct
01:00:00

तैँले किन जागीर छाडेको...??

2018/12/14   Rabindra

फर्सिलालले जागीर छोडेछ..त्यो कुरा फर्सिलालको एकदमै मिल्ने साथी रबिन्द्रको

कानमा परेछ...अनी रबिन्द्रले फर्सिलाल भएको ठाउँमा गएर भनेछ....।


रबिन्द्रःहैन ए फर्सिलाल तैँले किन जागीर छाडेको...??


फर्सिलालःकाम गर्न गाह्रो भएर यार....


रबिन्द्रःअनी अब के गर्छस त....??


फर्सिलालःहँ....यसो गर्न बरु मलाई एउटा यस्तो व्यवसाय भन जुन व्यवसायमा

मैले केहि गर्न नपरोस...काम अरुले गरुन पैसा चैँ मलाई आवस....


रबिन्द्रः(एकैछिन सोचेर..)हँ यासो गर एउटा सार्वजनीक शौचालय खोल..


फर्सिलालःहँ..............


रबिन्द्रःअनी यो भन्दा अरु के गर्छस त...??


.............हाहाहाहाहा..............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस