रेडियो अडियो

तपाई जम्मा तिन दिन युटुब चलाउनु योगा गर्न बिर्सनु हुन्छ...

2018/12/14   Rabindra

शर्मा जी हात हेराउन भनी एउटा बाबाको मा गएछन..त्यसपछि शर्मा जी ले भने...


शर्मा जीःबाबा लौन मेरो हात हेर्दिनु पर्यो...


बाबाः(शर्मा जी को हात हेर्दै)ओहो तिमीले धेरै युटुब चलाउँदो रैछउ..त्यसैले यस्तो भको हो....


शर्मा जीःहोर बाबा अब मैले के गर्नु पर्छ....??


बाबाःएक हप्ता योगा गर युटुब चलाउन बिर्सन्छौ....अनी सबै ठिक हुन्छ..


शर्मा जीःयो त असम्भव छ बाबा...


बाबाःछैन बालक सकिन्छ....


शर्मा जीःयो त एउटा आदत हो बाबा...तपाई जम्मा तिन दिन युटुब चलाउनु योगा गर्न बिर्सनु हुन्छ...अनी मैले कसरी छाड्न सक्छु...


बाबाःहँ............


शर्मा जीःअँ..नपत्याए चलाई हेर्नुस न....


...............हाहाहाहाहा...............


तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

चलचित्र निर्माण गर्दै दीपक मनाङ्गे

गफगाफ -  प्रदेश न ४ ‘ख’का प्रदेश सभा न पुरा पढ्नुहोस

साम्तेन अनमोललाई लिएर चलचित्र बनाउन चाहान्छन् 

गफगाफ -  साम्तेन भुटिया र नायिका प्रियं पुरा पढ्नुहोस

दीपिकाले थर नफेर्ने

गत वर्ष बलिवुडमा केही चर्चित सेलिब्रेटीहरुले विवाह गर पुरा पढ्नुहोस

आयुष्मान र शिल्पाको ‘सानो मन’, माघ ७ बाट फ्लोरमा 

मंगलबार मकर संक्रान्तीको अवसर पारेर सिनेमा ‘सानो मन&rsq पुरा पढ्नुहोस

‘पिरतीको गाउँ’ मा अमृत,करुणा र उत्सव को रोमान्स

गफगाफ -  नेपाली चलचित्र ‘सय कडा दश’को पुरा पढ्नुहोस