Tuesday, 26 Oct
01:00:00

केक काट्दै वर्षाले भनिन्, म साह्रै भाग्यमानी 

2018/12/14   Gufgaf

अभिनेत्री वर्षा राउत आज देखि २५ वर्ष लागेकी छिन् । २०५० साल मंसिर २८ गते जन्मेकी वर्षाको २५ औँ जन्मदिनमा आगामी सिनेमा दाल भात तरकारीको टिम र रेडियो अडियोको सहकार्यमा बुढानिलकण्ठ स्थित मह स्टुडियोमा केक काटिएको छ । 


दाल भात तरकारीकी अभिनेत्री समेत रहेकी वर्षाले यसरी यो टिमसँग जन्मदिन मनाउन पाउँदा आफूलाई निकै खुशी लाग्नुका साथै आफू निकै नै भाग्यमानी महसुस गरेको बताईन् । 

वर्षा प्रेमी संजोग कोईरालासँग सेटमा पुगेकी थिईन् । वर्षाको जन्मदिनको अवसरमा दाल भात तरकारीको टिमसँगै मिडियाकर्मीको उपस्थिीत रह्यो ।

कार्यक्रममा कलाकार हरिवंश आचार्य, किरण केसी, राजाराम पौडेल विल्सन विक्रम राई,मोहित वंश आचार्य,सँगै अभिनेत्रीहरु  बसुन्धरा भुषाल, निरुता सिंह, आँचल शर्मासँगै निर्देशक सुदन केसीको उपस्थिती थियो । सिनेमा दाल भात तरकारीको टिमले बिगत ५ दिन देखि  मह स्टुडियोमै सिनेमाको छायाकंन गरिरहेको छ । 


ताजा समाचार

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

राष्ट्रियता र दायित्वलाई प्रस्ट्याउने जानी नजानी —पम्फा भुषाल

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषालले फिल्म जानी नज पुरा पढ्नुहोस

भ्रष्टाचार बिरुद्धको चित्रकला प्रदर्शनी सम्पन्न

गफगाफ - भ्रष्टाचार बिरुद्ध जनचेतना र सुशासनका लागि ट्रान पुरा पढ्नुहोस

लभ स्टेशन नेपाल सँगै अष्ट्रेलियामा पनि

गफगाफ - अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभि पुरा पढ्नुहोस

पुजा लाजले भुतुक्कै

यति बेला चलचित्र ‘सम्हालिन्छ कहिले मन’को छायाँकन भइरहे पुरा पढ्नुहोस