Tuesday, 26 Oct
01:00:00

यो मन्छेले सबै थोक खान भ्याएको रहेछ.....

2018/12/14   Rabindra

फर्सि र गान्टे मुला घरमा खाना खाईरहेका थिए..त्यतीकैमा गान्टे मुलाले फर्सिलाई भन्यो..


गान्टे मुलाःहैन ए फर्सि ......


फर्सिःके भयो गान्टे मुला...??


गान्टे मुलाः(रिसाउँदै)तैँले यो कस्तो खाना बनाएको..बिल्कुल गोबर जस्तो....??


फर्सिःहे भगवान यो मन्छेले सबै थोक खान भ्याएको रहेछ.....


गान्टे मुलाःहँ..............


फर्सिःअनी के त...नत्र कसरी थाहा पायौ त स्वाद....??


.............हाहाहाहाहा..............


तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस