रेडियो अडियो

धनीयाँको नियत राम्रो रहेछ तर.....

2018/12/16   Rabindra

कुनै एउटा ठाउँमा यस्तो एउटा रहस्यमए पुरानो मन्दिर रहेछ..जहाँ चैँ जो मान्छे खराब नियत

लिएर त्यो मन्दिरमा जान्छ...त्यो मान्छे...ठाउँको ठाउँ जलेर भस्म हुने रहेछ..। त्यतीकैमा त्याहाँ..राजेश

हमाल गएछन.. भस्म भएछन...त्यसपछि प्रचण्ड गएछन भस्म भएछन...शेरबहादुर गएछन भस्म

भएछन...तर एकदिनको कुरा हो धनीयाँलाई पनी बडो उत्सुकता जागेछ अनी उ त्यो मन्दिरमा गईछिन..तर

उन्लाई केहि भएनछ..त्यो देखेर सबैलाई बडो अचम्म लागेछ कि धनीयाँको नियत राम्रो

रहेछ तर पछि भएपछि यसो कुरा बुझेको त....भगवानकै नियत पो खराब भएको रहेछ....।

.............हाहाहाहाहाहा...............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

रोदी जोडीले गर्यो आधिकारिक सम्झौता

कलाकार तथा निर्माता कलाकार दीपक राज गिरी र निर्माता रोह पुरा पढ्नुहोस

साम्राज्ञीको ईन्स्टाग्राम ह्याक !

कलाकारहरु कति चर्चित छन् भन्ने कुरा थाहा पाउने माध्ययम पुरा पढ्नुहोस

सुरज थापाको ‘आएन परदेशी’

गफगाफ - नेपाल आइडलको टप-6 बाट बाहिरीएका लो पुरा पढ्नुहोस

’समर लभ’ को ‘हेरन बाँझो मनभरी’

गफगाफ - मुस्कान ढकाल निर्देशन गरेको चलचि पुरा पढ्नुहोस

’बद्री बहादुर’ मा पूजा शर्मा र सलोन बस्नेत !

निर्देशक शोभित बस्नेतको निर्देशनमा सिनेमा ’बद्री बह पुरा पढ्नुहोस