रेडियो अडियो

‘बुलबुल’ को टिजरमा स्वस्तिमा र मुकुन

2018/12/16   gufgaf

गफगाफ -   नायिका स्वस्तिमा खड्का अभिनित चलचित्र ‘बुलबुल’ को टिजर सार्वजनिक भएको छ । चलचित्रको टिजरमा नायिका स्वस्तिमा खड्का र नव नायक मुकुन भुषाललाई प्रस्तुत गरिएको छ । यो चलचित्रमा स्वस्तिमा केहि फरक भुमिकामा प्रस्तुत भएकी छन् । चलचित्रमा स्वस्तिमा टेम्पो ड्राईभरको भुमिकामा प्रतुत भएकी छन् । 

चलचित्र ‘बुलबुल’ को निर्देशन विनोद पौडेलले गरेका हुन् । यो चलचित्र आगामी फागुन ३ गतेबाट अल नेपाल प्रदर्शनमा आउँने पक्का भइसकेको छ । चलचित्रको निर्माण अविरल थापाले गरेका हुन् । ‘बुलबुल’ का कार्यकारी निर्माता रामराजा दाहाल हुन् भने छायांकन सुसन प्रजापतिले गरेका हुन् ।
 

चलचित्रमा स्वस्तिमा मुकुनसंगै बुद्धि तामाङ्ग ,दिपक क्षेत्री ,लक्ष्मी बर्देवा, एलिना कार्की ,जोयश पाण्डे,उज्जल अधिकारी, सृष्टि भट्टराई लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रको संगीत कोशिस क्षेत्री र उदगम परियारले दिएका छन भने स्वर निश्चल बस्नेत र रजिना रिमालको रहेको छ ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

रवि लामिछाने र निकिता पाैडेलले गरे विवाह

गफगाफ -  सञ्चारकर्मी रवि लामिछानेले चलच पुरा पढ्नुहोस

अनुरागपछि दोस्रो प्रोजेक्टको तयारीमा एलिजा

सिनेमा अनुरागबाट डेब्यु गरेकी  अभिनेत्री एलिजा गौतमल पुरा पढ्नुहोस

इन्द्र दोङ्ग लामा खम्बेको लुंगी र चोली सार्बजनिक 

गफगाफ -  बिगत डेढ दशक देखि कलाकारिता क्ष पुरा पढ्नुहोस

सामाजिक कामका लागि आयांक फाउन्डेशन’

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज ज पुरा पढ्नुहोस

कलाकार गणेश मुनालको निधन

गफगाफ -  कलाकार गणेश मुनालको निधन भएको छ पुरा पढ्नुहोस