रेडियो अडियो

आफ्नो बाउलाई ईज्जतको साथ बोलाउन सक्दैनस..??

2018/12/16   Rabindra

मुन्द्रे चैँ एकदमै फटाहा...अनुशासनमा नबस्ने खालको मान्छे रहेछ... एकदिनको कुरा हो

मुन्द्रे घरमा बसिरहेको थियो...अनी मुन्द्रेको ममी चैँ रोटि पकाईरहेकी थिईन..त्यतीकैमा मुन्द्रेको आमाले भनीन्....।


आमाःओई मुन्द्रे रोटी पाक्यो जा गएर बाउलाई बोलाएर आईज रोटी खानलाई...


मुन्द्रेःओए बाउ,रोटी घिच्न आईज रे....


आमाः(एक झापड हान्दै)थुक्क गधा आफ्नो बाउलाई ईज्जतको साथ बोलाउन सक्दैनस..??


मुन्द्रेः(धुरुधुरु रुँदै)ओई बाउ ईज्जतको साथ रोटी घिच्न आइज रे...


(बिचरा आमा चैँ ट्वाँ परीन.......)


............हाहाहाहाहा...............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

रोदी जोडीले गर्यो आधिकारिक सम्झौता

कलाकार तथा निर्माता कलाकार दीपक राज गिरी र निर्माता रोह पुरा पढ्नुहोस

साम्राज्ञीको ईन्स्टाग्राम ह्याक !

कलाकारहरु कति चर्चित छन् भन्ने कुरा थाहा पाउने माध्ययम पुरा पढ्नुहोस

सुरज थापाको ‘आएन परदेशी’

गफगाफ - नेपाल आइडलको टप-6 बाट बाहिरीएका लो पुरा पढ्नुहोस

’समर लभ’ को ‘हेरन बाँझो मनभरी’

गफगाफ - मुस्कान ढकाल निर्देशन गरेको चलचि पुरा पढ्नुहोस

’बद्री बहादुर’ मा पूजा शर्मा र सलोन बस्नेत !

निर्देशक शोभित बस्नेतको निर्देशनमा सिनेमा ’बद्री बह पुरा पढ्नुहोस