रेडियो अडियो

चलचित्र आरोपको  “ ए मन” गीतको भिडियो सार्वजनिक 

2018/12/16   gufgaf

गफगाफ -  दिलासा क्रियसन को ब्यानर मा अमर ओलिको निर्देशनमा बनेको नेपाली चलचित्र “आरोप ”को “ए मन ” गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा र नित्याशिवा र प्रह्लाद तिमिल्सिना को आवाज रहेको छ ।

चलचित्रको कथा लेखन लक्ष्मण सुवेदीले गरेका छन । बिजय पाठक र दिनेश राउतको निर्माण ,बिरेन्द्र भट्ट को छायांकन ,कमल राई को नृत्य ,सानू कुमार महर्जन को द्वन्द एस के अधिकारीको गीत र एस के अधिकारी र  गणेश चौधरी को संगीत ,नित्या शिवा, राजेश पायल राई ,प्रह्लाद तिमिल्सिना ,मनिषा पोख्रेल को आवाज साहिल खानको सम्पादन मा किसोर खतिवडा ,सन्चिता लुइँटेल ,रिचा थापा,उद्धव गिरी , प्रेम खड्का को अभिनय रहेको छ ।  

आरोपको रिलिज मिती माघ ११ गते नेपाल भरिका सिनेमा हलहरुमा हेर्न सकिने निमार्ण पक्षले बताएको छ र अहिले पोष्ट प्रोडक्सनको काम भै रहेको पनि बताइएको छ । युवा युवतीहरु विचको त्रिकोणात्मक प्रेम कथामा आधारित चलचित्रमा ,युवा अवस्थाको विभिन्न अवस्थालाई चलचित्रमा समेटिएको चलचित्रको निमार्ण पक्षले बताएको छ ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

चलचित्र निर्माण गर्दै दीपक मनाङ्गे

गफगाफ -  प्रदेश न ४ ‘ख’का प्रदेश सभा न पुरा पढ्नुहोस

साम्तेन अनमोललाई लिएर चलचित्र बनाउन चाहान्छन् 

गफगाफ -  साम्तेन भुटिया र नायिका प्रियं पुरा पढ्नुहोस

दीपिकाले थर नफेर्ने

गत वर्ष बलिवुडमा केही चर्चित सेलिब्रेटीहरुले विवाह गर पुरा पढ्नुहोस

आयुष्मान र शिल्पाको ‘सानो मन’, माघ ७ बाट फ्लोरमा 

मंगलबार मकर संक्रान्तीको अवसर पारेर सिनेमा ‘सानो मन&rsq पुरा पढ्नुहोस

‘पिरतीको गाउँ’ मा अमृत,करुणा र उत्सव को रोमान्स

गफगाफ -  नेपाली चलचित्र ‘सय कडा दश’को पुरा पढ्नुहोस