रेडियो अडियो

अहिले बजारका सबै पसलामा सिसि टि भि क्यामारा लगाईएको हुन्छ....।

2018/12/16   Rabindra


एकदिनको कुरा हो नक्कली धमला घरमा बसिरहेको बेला अचानक उस्लाई श्रीमतीले तरकारी

किन्न पठाईछिन..तर धमलालाई बजार जान अल्छी लागेकोले उस्ले छोरालाई भनेछ ।


नक्कली धमलाःओई छोरा ला १० रुपैँया लिएर..बजार गएर तरकारी लिएर आईज छिटो...


छोराःजान्न म तपाई आफैँ जानु....


नक्कली धमलाःकिन के भयो फेरी...जान जा...??


छोराःहत्तेरीका बाबा आजकाल १० रुपैँयामा के आउँछ र...??


नक्कली धमलाः(फुर्ती लगाउँदै)एउटा जमान थियो छोरा...म १० रुपैँया लिएर बजार

जान्थे.. अनी त्यस्को तरकारी, चामल ,दुध...सबै थोक लिएर आउथेँ.........


छोराः(बिचैमा कुरा काट्दै)भो भो बाबा फुर्ती नलगाउनु...अहिले जमाना फेरी सक्यो...अहिले

बजारका सबै पसलामा सिसि टि भि क्यामारा लगाईएको हुन्छ....।


नक्कली धमलाः(छोरालाई एक थपड हान्दै..)तैँले मलाई चोर भनेको...??


छोराः(रुँदै)अँ भनेको त हो त....


..........हाहाहाहाहा............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

रोदी जोडीले गर्यो आधिकारिक सम्झौता

कलाकार तथा निर्माता कलाकार दीपक राज गिरी र निर्माता रोह पुरा पढ्नुहोस

साम्राज्ञीको ईन्स्टाग्राम ह्याक !

कलाकारहरु कति चर्चित छन् भन्ने कुरा थाहा पाउने माध्ययम पुरा पढ्नुहोस

सुरज थापाको ‘आएन परदेशी’

गफगाफ - नेपाल आइडलको टप-6 बाट बाहिरीएका लो पुरा पढ्नुहोस

’समर लभ’ को ‘हेरन बाँझो मनभरी’

गफगाफ - मुस्कान ढकाल निर्देशन गरेको चलचि पुरा पढ्नुहोस

’बद्री बहादुर’ मा पूजा शर्मा र सलोन बस्नेत !

निर्देशक शोभित बस्नेतको निर्देशनमा सिनेमा ’बद्री बह पुरा पढ्नुहोस