रेडियो अडियो

तर तिमीले कसरी थाहा पायौ...??

2018/12/16   Rabindra

फर्सि र गान्टे मुला घरमा बसेर खाना खाईरहेका थिए..त्यतीकैमा गान्टे मुलाले फर्सिलाई भन्यो....।


गान्टे मुलाःसुनत फर्सि.....


फर्सिःअँ भनन गान्टे मुला के भन्न लाग्यौ...??


गान्टे मुलाःआजको खाना तिम्रो आमाले बनाउनु भएको हो फर्सि...??


फर्सिः(अचम्म मान्दै)होनी गान्टे मुला...तर तिमीले कसरी थाहा पायौ...??


गान्टे मुलाःकेहि हैन फर्सि हिजो तीर खानामा कालो कपाल परेको हुन्थ्यो...आज सेतो परेको रैछ त्यसैले.....


फर्सिःहँ..............


गान्टे मुलाःअँ............


...............हाहाहाहाहा................


तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

रोदी जोडीले गर्यो आधिकारिक सम्झौता

कलाकार तथा निर्माता कलाकार दीपक राज गिरी र निर्माता रोह पुरा पढ्नुहोस

साम्राज्ञीको ईन्स्टाग्राम ह्याक !

कलाकारहरु कति चर्चित छन् भन्ने कुरा थाहा पाउने माध्ययम पुरा पढ्नुहोस

सुरज थापाको ‘आएन परदेशी’

गफगाफ - नेपाल आइडलको टप-6 बाट बाहिरीएका लो पुरा पढ्नुहोस

’समर लभ’ को ‘हेरन बाँझो मनभरी’

गफगाफ - मुस्कान ढकाल निर्देशन गरेको चलचि पुरा पढ्नुहोस

’बद्री बहादुर’ मा पूजा शर्मा र सलोन बस्नेत !

निर्देशक शोभित बस्नेतको निर्देशनमा सिनेमा ’बद्री बह पुरा पढ्नुहोस