Tuesday, 26 Oct
01:00:00

प्रकाश खत्रीको हावा सरि

2018/09/10   Tek

गफगाफ - विगत ३० वर्षदेखि अमेरिकामा रहेर पनि नेपाली गीत संगीतमा अनवरत रुपमा लागि परेको नाम हो - प्रकाश खत्री । नर्थ क्यारोलाईना राज्यमा बसोबास गर्नुहुने प्रकाश खत्री विभिन्न चर्चित गीतहरु रचयिता हुनु हुन्छ । 

व्यस्त समयमा पनि फुर्सद निकालेर वहाले राम्रा गीतहरु रेकर्ड गर्नु भएको छ । यिनै गीत मध्येको हावासरि आकाशको बादल जस्तै भन्ने गीत वहांको युट्युब च्यानल मा हेर्न सकिन्छ । 

विदेशमा बसेर स्वदेशप्रतिको मायालाई साह्रै मार्मिक रुपमा प्रस्तुत गर्नु भएको छ गायक/रचयिता/संगीतकार प्रकाशले एवं अन्य गीतहरु पनि छिट्टै प्रदर्शित गर्ने तयारीमा हुनुहुन्छ । बहुमुखी प्रतिभाका धनि प्रकाश खत्रीको गीतमा रमाउने हैन त | 


ताजा समाचार

रंगशाला निर्माणमा जुटे धुर्मुस सुन्तली

गफगाफ  - भरतपुर महानगरपालिका वडा नं १५ मा निर् पुरा पढ्नुहोस

तिमी पनि कस्तो जिस्कन्छौ भन्या म काँ दुःखी छु त ??

फर्सि र गान्टे मुला एउटा पार्कमा बसेर गफ गरीरहेका थिए त पुरा पढ्नुहोस

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

गफगाफ : - बलिवुड अभिनेत्री कटरिना कैफले नयाँ कार पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

नेतृ भुसालले जानी नजानी हेरेपछि

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषा पुरा पढ्नुहोस