Tuesday, 26 Oct
01:00:00

खैत हेरौँ कस्तो रहेछ....कतीमा किनेको.....???

2018/12/17   Rabindra


सन्दीप एकदम श्रीमती बाट पिडित थियो..श्रीमतीले राम्रो राम्रो लगाउँथीन खान्थीन.. रमाईलो

गर्थीन..तर सन्दीप भने यि सबै चिजहरु बाट बन्चीत थियो..त्यतीकैमा एकदिनको कुरा हो

सन्दीपको श्रीमतीले बजार बाट आएको लगभग आधा घण्टा पछि भनीन...


श्रीमतीःओहो बुढा....


सन्दीपःके भयो फेरी...??


श्रीमतीःथाहा छ मैले तिम्रो लागी बजार बाट एउटा टिर्सट ल्याईदिएकी छु नी...


सन्दीपः(मख्ख पर्दै)ओहो होर बुढि...खैत हेरौँ कस्तो रहेछ....कतीमा किनेको.....???


श्रीमतीः(टिर्सट देखाउँदै)कत्ती पनी हैन फिरिमा ल्याको....


सन्दीपः(दङ्ग पर्दै)हँ कसरी ल्यायौत....??


श्रीमतीः(आफ्नो नयाँ साडि देखाउँदै)यो २० हजारको सडि किन्दा बोनस आको हो क्या ..


सन्दीपःहँ..........


श्रीमतीःअँ..............


.............हाहाहाहा..............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस