Tuesday, 26 Oct
01:00:00

बिष्णा बिश्वोकर्माको [सरर मायाँ सररर]

2018/12/17   gufgaf

गफगाफ -१३ बर्शिए नव गायिका बिष्णा बिश्वोकर्माको स्वोरमा रहेको गीत सरर मायाँ सरररको गीत सार्वजनिक भएको छ।  गायक तथा संगीतकार ओम सुनारको शब्द संगीतमा तयार भएको गीतमा बिष्णा र गायक ओम सुनारको आवाज रहेको छ। नायिका शिल्पा पोखरेल र नायक रोहित रुम्बाको अभिनय रहेको गीतमा मोडल चन्दु ताम्राकार र लक्ष्मी शाहीको पनि अभिनय रहेको छ। 

बिपन्न परिवारकी बिष्णाको  सहयोगको लागी भारतमा बस्दै आएका सहयोगी प्रेम जैगड़ी ,प्रेम मयाल र दिपक जैगड़ीले सहयोग गर्नु भएको छ। गीतको भिडियोमा दिब्य सुबेदीको सिनेमाटोग्राफी र गौतम राज खडकाको सम्पादन रहेको छ।  राहुल श्रेष्ठ र दिलिप मयालको कोरियोग्राफी रहेको पश्चिमेली लोक फ्लेबरको यस भिडियोलाई गायक तथा संगीतकार ओम सुनारले निर्देशन गरेका हुन्। 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस