Tuesday, 26 Oct
01:00:00

के जन्मीयो भनेर मलाई डाईरेक्ट नभन्नु है.....???

2018/12/17   Rabindra

धनीयाँ गर्भवती थिईन... एकदिनको कुरा हो अचानक धनीयाँलाई बेथा लागेछ...अनी हत्तनपत्त

धनीयाँको श्रीमानले धनीयाँलाई हस्पीटल लगेछ...हस्पीटल पुगीसकेपछि धनीयाँले डक्टरलाई बोलाएर भनीछ...।


धनीयाँःडक्टर साब अहिले बच्चा जन्मीसकेपछि के जन्मीयो भनेर मलाई डाईरेक्ट नभन्नु है.. यदि छोरा

जन्मीयो भने गाँजर जन्मीएछ भन्नु...छोरी रहीछ भने काँक्रो जन्मीएछ भन्नु ल..


डक्टरःहुन्छ....


(एकैछिन पछि बच्चा जन्मीन्छ तर त्याहँ जुम्लीएको एउटा छोर एउटी छोरी जन्मीएको हुन्छ.....त्यतीकैमा धनीयाँ भन्छे...।


धनीयाँःडक्टर साब...के जन्मीयो....??


डक्टरः(एकैछिन सोचेर..)सलाद जन्मीयो म्याडम.....


धनीयाँःहँ...............


डक्टरःअँ...............


.................हाहाहाहाहा................

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

१४ अञ्चलमा नै पलको ससुराल

गफगाफ  -नायक पल शाहले एक फरक स्वादक पुरा पढ्नुहोस

मिलाप फाउण्डेसनद्वारा शैक्षिक तथा खेलकुद सामाग्री वितरण

गफगाफ  - मिलाप फाउण्डेसनले शैक्ष पुरा पढ्नुहोस

तबला नै मेरो सुख र दुखको साथी— अच्युत राम भण्डारी

गफगाफ  - नेपालका पुरा पढ्नुहोस

‘लब जोन’को ‘मै पारुला झ्याइ झ्याइ’

गफगाफ  - नेपाली चलचित्र ‘लब जोन’ को पहिलो पुरा पढ्नुहोस

खम्बेले गरे सहयोगको याचना

गफगाफ  - हाँस्य कलाकार इन्द्र दोङ पुरा पढ्नुहोस