Tuesday, 26 Oct
01:00:00

४ मा ६ जोड्दा चैँ कती हुन्छ नी...??

2018/12/17   Rabindra

शिक्षकले कक्षामा गणित बिषय पढाईराख्नु भएको थियो..।त्यतीकैमा सरले अचानक मुन्द्रेलाई उठाउनु भयो अनी सोध्नुभयो...।


शिक्षकःओई मुन्द्रे ल भन त २ मा २ जोड्दा कती हुन्छ...??


मुन्द्रेः४ हुन्छ सर...


शिक्षकः४ मा ६ जोड्दा चैँ कती हुन्छ नी...??


मुन्द्रेः१० हुन्छ सर...


शिक्षकःस्याबास...अनी अब अन्तीम प्रश्न..७ मा ५ जोड्दा चैँ कती हुन्छ नी....??


मुन्द्रेः(एकैछिन सोचेर)आउँदैन सर...


्शिक्षकःथाहा छैन रे...किन नी....??


मुन्द्रेःकिन हुनु नी सर हातमा जम्मा १० वटा भन्दा औँला नै छैन....


शिक्षकःहँ.............


मुन्द्रेःअँ.............


...............हाहाहाहाहा...............


तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस