रेडियो अडियो

म कस्ति देखिएको छु.....??

2018/12/18   Rabindra

लगभग आधा घण्टाको मेकअप पछि श्रीमतीले भनीन्.....


श्रीमतीःबुढा सुनन्...


श्रीमानःके भयो बुढि किन बोलाको......??


श्रीमतीःम कस्ति देखिएको छु.....??


श्रीमानः(एकैछिन सोचेर)पाकीस्तान छोडेर आउँ जस्तो...


श्रीमतीःअली बुझ्ने गरी भनन् के भन्न खोजेको....??


श्रीमानःबम देखिएकी छौ बम.....


...........हाहाहाहाहा..............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

चलचित्र निर्माण गर्दै दीपक मनाङ्गे

गफगाफ -  प्रदेश न ४ ‘ख’का प्रदेश सभा न पुरा पढ्नुहोस

साम्तेन अनमोललाई लिएर चलचित्र बनाउन चाहान्छन् 

गफगाफ -  साम्तेन भुटिया र नायिका प्रियं पुरा पढ्नुहोस

दीपिकाले थर नफेर्ने

गत वर्ष बलिवुडमा केही चर्चित सेलिब्रेटीहरुले विवाह गर पुरा पढ्नुहोस

आयुष्मान र शिल्पाको ‘सानो मन’, माघ ७ बाट फ्लोरमा 

मंगलबार मकर संक्रान्तीको अवसर पारेर सिनेमा ‘सानो मन&rsq पुरा पढ्नुहोस

‘पिरतीको गाउँ’ मा अमृत,करुणा र उत्सव को रोमान्स

गफगाफ -  नेपाली चलचित्र ‘सय कडा दश’को पुरा पढ्नुहोस