gufgaf

अन्तत अनुले स्विकारिन सबिनसँगको प्रेम

2018/09/10   Tek
   

गफगाफ -  केही समय अगाडि नायक सविन श्रेष्ठ र नायिका अनु शाहले जिल्ला अदालतमा पुगेर बिहे गरेको खबर सार्वजनिक भएको थियो । तर, पछि यी दुइले त्यो खबरको खण्डन गरे ।
अनु र सविन लामो समयदेखि प्रेममा रहेको खबर सार्वजनिक भएपनि उनीहरु जहिले साथी भन्दै मिडियासँग तर्किदै आएका थिए ।

अनु शाहले त सविन आफ्नो साथी मात्र भएको जिकिर गर्न कहिले छाडिनन् । तर, अब उनै अनुले सविन आफ्नो प्रेमी भन्दै फेसबुकमा स्टाटस लेखेर प्रेम व्यक्त गरेकी छिन् ।अनुले लेखेकी छिन्(‘हो उनी मेरो प्रेम हुन् ।

आई लभ यू बेबी’ । अनुले सविनसँग अंकमाल गरेको तस्बिर पनि पोष्ट गरेकी छिन् । अनु र सविन लामो समयदेखि प्रेममा थिए तर उनीहरुले स्विकार्न अस्विकार गरेका थिए ।
अहिले यी दुबैको चलचित्र करिअर ध्वस्त भैसकेको छ । सायद, यही भएर पनि होला उनीहरु नयाँ जीवन सुरुवात गर्ने मोडमा पुगेका छन् । यसैले अनुले सविनसँगको प्रेम स्विकार गर्दै नयाँ जीवन सुरु गर्न लागेको संकेत गरेको हुनसक्छ ।
 


ताजा समाचार
सर के लिनुहुन्छ...???

मुन्द्रे र उस्को बुबा एउटा होटलमा गएछन् 

वेटरःसर के लिनुहुन्छ...???


पुरा पढ्नुहोस

अँ भनन् बुढि के भन्न लाग्यौ ??

राजेन्द्र घरमा बसिरहेको थियो त्यतिकैमा त्याहाँ उस्को श्रीमति आएर...

श्
पुरा पढ्नुहोस

रङ्गशाला निर्माण सम्बन्धमा धुर्मुस सुन्तलीको अपिल : जस्ताको त्यस्तै

गफगाफ - सिताराम कट्टेल ‘धुर्मुस’ ले ‘गौतम बु
पुरा पढ्नुहोस

जहाँ सौगात त्यहि सृष्टि ?

गफगाफ - अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ प्
पुरा पढ्नुहोस

‘हिरो नं वान’ छायांकनमा

गफगाफ - कलाकार तथा निर्देशक जय किशन बस्नेतले निर्माण गर
पुरा पढ्नुहोस