Tuesday, 26 Oct
01:00:00

त्यस्तोलाई किन राखीराको त...??

2018/12/18   Rabindra

एकदिनको कुरा हो शर्मा जी घरमा बसिरहेका थिए त्यतीकैमा त्याहाँ शर्मा जी को साथी राम आईपुगेछ...अनी भनेछ....।


रामःओहो शर्मा के छ तेरो खबर...??म राम क्या तेरो साथी...


शर्मा जीःओहो राम तँ..ठिकै छ यार...


रामःअनी तेरो छोराहरु त ठुल्ठुला भैसकेरे...के के गर्छन नी....??


शर्मा जीःहेर अब तँलाई के ढाँट्नु...मेरो जेठो छोरो ईन्जिनिएर पढ्दै छ...माईलो छोरो डक्टरी पढ्दै छ...अनी कान्छो छोरो चैँ चोर हो....


रामःके रे चोर रे...अनी त्यस्तो नालाएकलाई किन राखीराको त...??निकाल्देन घरबाट....


शर्मा जीः(रामको मुख थुन्दै)अलि बिस्तारै बोल्न...कमाएर ल्याउने नै त्यहि हो...अरु दुईवटा त जहिले पनि बस्ने खाने मात्र त होनि....


रामः(दङ्ग पदै)हँ.............


शर्मा जीःअनी के गर्नु त कमाउने अरु छैन..मैले पनि सक्दिन.....


.............हाहाहाहाहा............... 

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस