रेडियो अडियो

चलचित्र ‘न यता न उता’ को ट्रेलर सार्वजनिक

2018/12/19   gufgaf

गफगाफ -  नेपाली चलचित्र ‘न यता न उता’ को ट्रेलर सार्वजनिक भएको छ । आज काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको  ट्रेलर सार्वजनिक गरिएको हो । यस अघि नै सार्बजनिक भएको चलचित्रमा समाबेस लोक शैलीको ‘चोलीको तुना’ बोलको गीतलाई दर्शकले रुचाएका छन् । 

चलचित्र ‘न यता न उता’ मिराज रोश र विशारद बस्नेतको संयुक्त निर्देशनमा बनेको हो । रिना लामाले चलचित्रको निर्माण गरेकी हुन् । चलचित्रमा समावेस गीतमा मिलन जलन र राजन इशानको संगीत रहेको छ । राजन इशान, मिलन अमात्य, राजनराज सिवाकोटी र रमिना सिङको स्वर सुन्न सकिन्छ । चलचित्रमा समाबेस गीतको भिडियोको कोरियोग्राफी विक्रम स्वारले गरेका हुन ।

चलचित्रमा समिर दिक्षित, मिराज रोस सहित ऋचा शर्मा, बुद्धी तामाङ, छुल्ठिम गुरुङ, नम्रता सापकोटा, राजाराम पौडेल, कमल मणी नेपाल, जीवन भट्टराई, लुनिभा तुलाधर, भिमा मैनाली, राजन खतिवडा लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्र माघ २५ बाट प्रदर्शनमा आउने बताइएको छ ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

चलचित्र निर्माण गर्दै दीपक मनाङ्गे

गफगाफ -  प्रदेश न ४ ‘ख’का प्रदेश सभा न पुरा पढ्नुहोस

साम्तेन अनमोललाई लिएर चलचित्र बनाउन चाहान्छन् 

गफगाफ -  साम्तेन भुटिया र नायिका प्रियं पुरा पढ्नुहोस

दीपिकाले थर नफेर्ने

गत वर्ष बलिवुडमा केही चर्चित सेलिब्रेटीहरुले विवाह गर पुरा पढ्नुहोस

आयुष्मान र शिल्पाको ‘सानो मन’, माघ ७ बाट फ्लोरमा 

मंगलबार मकर संक्रान्तीको अवसर पारेर सिनेमा ‘सानो मन&rsq पुरा पढ्नुहोस

‘पिरतीको गाउँ’ मा अमृत,करुणा र उत्सव को रोमान्स

गफगाफ -  नेपाली चलचित्र ‘सय कडा दश’को पुरा पढ्नुहोस