रेडियो अडियो

तिमीले कहिल्यै नुहाउँदेनौ हो.....??

2018/12/19   Rabindra

छोटे डनले कलेजमा एउटी केटी लाई भनेछ....।


छोटे डनःहेलो....के छ खबर...???


केटी:हाई..ठिकै छ...


छोटे डनःतिमीलाई एउटा कुरा सोध्नु थियो...सोध्न मिल्छ....???


केटीःमिलीहाल्छनी किन नमील्नु...सोधन बरु के सोध्नु छ...??


छोटे डनःतिमीले कहिल्यै नुहाउँदेनौ हो.....??


केटीः(अचम्म मान्दै)नुहाउँछु नी...किन ननुहाउँनु....तर तिमीले यो सब किन सोधिराको छौ..??


छोटे डनः(मुसुक्क हाँस्दै)मैले तिमीले नुहाएको कहिल्यै पनि देखेको छैन...त्यईभएर....


केटीःहँ.............


छोटे डनःअँ..............


............हाहाहाहाहा................

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

चलचित्र निर्माण गर्दै दीपक मनाङ्गे

गफगाफ -  प्रदेश न ४ ‘ख’का प्रदेश सभा न पुरा पढ्नुहोस

साम्तेन अनमोललाई लिएर चलचित्र बनाउन चाहान्छन् 

गफगाफ -  साम्तेन भुटिया र नायिका प्रियं पुरा पढ्नुहोस

दीपिकाले थर नफेर्ने

गत वर्ष बलिवुडमा केही चर्चित सेलिब्रेटीहरुले विवाह गर पुरा पढ्नुहोस

आयुष्मान र शिल्पाको ‘सानो मन’, माघ ७ बाट फ्लोरमा 

मंगलबार मकर संक्रान्तीको अवसर पारेर सिनेमा ‘सानो मन&rsq पुरा पढ्नुहोस

‘पिरतीको गाउँ’ मा अमृत,करुणा र उत्सव को रोमान्स

गफगाफ -  नेपाली चलचित्र ‘सय कडा दश’को पुरा पढ्नुहोस