रेडियो अडियो

तिमीले मलाई किन यो जुस देको....??

2018/12/19   Rabindra


एकदिनको कुरा हो गान्टे मुला जुस खान भनी फर्सिको जुस पसलमा गएर भनेछ ।


गान्टे मुलाः हैन ए फर्सि...


फर्सिः के भयो गान्टे मुला...??


गान्टे मुलाः खै मलाई एक गिलास जुस देउ त फर्सि.....


फर्सिः (फर्सि जुस दिँदै)लेउ गान्टे मुला खाउ....


गान्टे मुलाः हैन ए फर्सि तिमीले मलाई किन यो जुस देको....??यस्मा त किरा हुन्छ भन्छन नी.....


फर्सिः ओहो होर गान्टे मुला...??उसोभए त मलाई किराको पैसा पनी आउने भयो...जुसको भाउ बड्यो है गान्टे मुला....


गान्टे मुलाः हँ...............


फर्सिः अँ..............


............हाहाहाहाहा...............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

चलचित्र निर्माण गर्दै दीपक मनाङ्गे

गफगाफ -  प्रदेश न ४ ‘ख’का प्रदेश सभा न पुरा पढ्नुहोस

साम्तेन अनमोललाई लिएर चलचित्र बनाउन चाहान्छन् 

गफगाफ -  साम्तेन भुटिया र नायिका प्रियं पुरा पढ्नुहोस

दीपिकाले थर नफेर्ने

गत वर्ष बलिवुडमा केही चर्चित सेलिब्रेटीहरुले विवाह गर पुरा पढ्नुहोस

आयुष्मान र शिल्पाको ‘सानो मन’, माघ ७ बाट फ्लोरमा 

मंगलबार मकर संक्रान्तीको अवसर पारेर सिनेमा ‘सानो मन&rsq पुरा पढ्नुहोस

‘पिरतीको गाउँ’ मा अमृत,करुणा र उत्सव को रोमान्स

गफगाफ -  नेपाली चलचित्र ‘सय कडा दश’को पुरा पढ्नुहोस